Headlines News :
Home » » पारसकी प्रेमिकाबाट फेसबुकमा हिमानीको अपमान !

पारसकी प्रेमिकाबाट फेसबुकमा हिमानीको अपमान !

Written By Unknown on Monday, August 17, 2015 | 8:28 AM

३२ साउन, काठमाडौं । पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निका चाइसार्नले फेसबुकमा पारसकी पत्नी हिमानीको अपमान गरेकी छिन् । हिमानीले नाभीमा रिङ लगाएको पुरानो फोटोलाई उनले फेसबुकमा दुरुपयोग गरेकी हुन् ।
kannika1हिमानीको फोटोमाथि लेखिएका नेपाली शब्दहरु अश्लील र आपत्तिजनक छन् । यो तस्बिर उनले आफ्नै स्टाटसको कमेन्टबाट निकालेकी हुन् । यद्यपि उनले कमेन्ट बक्समा पारस र हिमानी दुबैप्रति रीस ओकलेकी छिन् ।
उनको पोष्टमा नेपालीहरुले आपत्ति जनाउँदै फोटो हटाउन आग्रह गरेका छिन् । तर, कन्निकाले आफ्नो बचाउ गर्ने प्रयास गरेकी छिन् ।
‘हिमानी नाम गरेकी केटी र पारस को हुन् ? उनीहरुले दुबैले मलाई आफूहरु नेपालको राजाको छोरा र युवराज भएको बताएका थिए । उनीहरुले मेरो चित्त दुखाएका छन् तपाईंहरुलाई थाहा छ ?’ उनले अंगे्रजीमा लेखेकी छिन् । उनको लेखाइको आशय खुलेको छैन ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar