Headlines News :
Home » » रुकुम दोस्रो दिन पनि बन्द

रुकुम दोस्रो दिन पनि बन्द

Written By Unknown on Monday, August 10, 2015 | 9:33 PM

प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेका सर्वसाधारण, राजनीतिक दलका स्थानिय नेता, व्यापारी, उद्योगीले आन्दोलनको दोस्रो दिन पनि जिल्ला बन्द गराएको ईकान्तिपुर संवाददाता बिप्लब महर्जनले बताएका छन् ।
बन्दले गर्दा यातायात सेवा ठप्प छ भने पसल, उद्योग तथा कलकारखाना समेत चल्न सकेका छैनन । बन्दका कारण जिल्लावासिको जनजिवन प्रभावित भएको छ । गाडि नचल्दा धेरै जसो यात्रु बसपार्कबाटै घर फर्किएका छन् ।
प्रदेश विभाजन गर्दा ६ प्रदेशमा सल्यानलाई राखेपछि असन्तुष्टि जनाउँदै क्षेत्र न. ५ मा गाभ्न र राप्तीबाट जिल्लालाई नटुक्रयाउन माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar