Headlines News :
Home » » बर्दियामा पनि अनिश्चिकालिन बन्द पश्चिम नेपालमा बन्दको मार प्रदेश सीमांकन विवाद

बर्दियामा पनि अनिश्चिकालिन बन्द पश्चिम नेपालमा बन्दको मार प्रदेश सीमांकन विवाद

Written By Unknown on Monday, August 10, 2015 | 9:30 PM

काठमाडौ, श्रावण २६ - चार शीर्ष नेताहरुले सहमति गरेको ६ प्रदेशको अवधारण सार्वजनिक भएलगत्तै देशको पश्चिमी भागमा आन्दोलन सुरु भएको हो । सोमबार देखि सुरु भएको प्रदर्शनका कारण सुर्खेतमा २ जनाले ज्यान गुमाइसकेका छन् । आज म‌ंगलबार पनि विभिन्न ठाउँमा प्रदर्शन सुरु भइसकेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar