Headlines News :
Home » » प्रेममा धोका दिएको भन्दै एक युवतीले सुतिरहेका आफ्नै प्रेमीको गुप्ताङमा आगो लगाए

प्रेममा धोका दिएको भन्दै एक युवतीले सुतिरहेका आफ्नै प्रेमीको गुप्ताङमा आगो लगाए

Written By Unknown on Tuesday, August 18, 2015 | 7:25 AM

एजेन्सी, १ भदौ । प्रेमले दुई व्यक्ति वा यस भन्दा धेरैका बीच सम्बन्ध मात्रै स्थापित गर्दैन । यसले ठूल्ठूला युद्ध र घट्ना भएका धार्मिक तथा ऐतिहासिक घट्ना विश्वभर पाइन्छ । तर, हालै इन्टरनेटमा प्रेमी र प्रेमिका बीच एक एउटा घट्ना भाइरल बनेको छ ।
premi 1
यूट्युबमा अपलोड गरिएको प्रेमी र प्रेमिकाबीचको उक्त घट्ना भिडियोले प्रेम अब हिंसात्मक र प्रतिसोध पनि बन्दै गएको देखिन्छ ।उक्त भिडियोमा प्रेममा धोका दिएको भन्दै एक युवतीले सुतिरहेका आफ्नै प्रेमीको गुप्ताङमा आगो लगाएकी छिन् ।
डेलीमेलका अनुसार आफ्नै सहकर्मीसँग प्रेम गर्न थालेको थाहा पाएपछि आफुलाई धोका दिएको भन्दै ती प्रमिकाले सुतिरहेका प्रेमीको गुप्ताङमा नेल पोलिस पुछ्ने केमिकल छर्केर आगो लगाइदिएकी हुन् ।




Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | IT Solution | Health Care
Proudly powered by Midnepal
Copyright © 2015. Gaule Khabar - All Rights Reserved
Template Design by midnepal Published by Gaule Khabar